दशा बन्न सक्छ छिन्नमस्ता मन्दिरसम्मको यात्रा (फोटोफिचर)

दशैं आउन अब पाँच दिन मात्रै बाँकी छ, तर राजविराज–छिन्नमस्ता भगवती मन्दिरसम्मको सडकको अवस्था भने दयनीय छ । दशैंमा सवारी साधनको चाप हुन्छ, जति पति यात्रु बोकेर दौडिएका सवारीसाधन कहाँ, कुन खाल्डोमा जाकिने हुन पत्तो छैन् ।

दशैंमा सो सडक भएर लाखौं श्रद्धालुहरु मन्दिरसम्म पुग्छन् । तर, अझैं सडक मर्मत गराउनेतर्फ कसैको ध्यान नपुग्दा यस वर्ष मन्दिरसम्मको यात्रा दशा बन्न सक्ने सर्वसाधारणको चिन्ता छ ।

तस्बिरः विद्यानन्द राम/सौरभ यादव-मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस