तीन तहका सरकार एक अर्कोको परिपुरक : प्रधानमन्त्री दाहाल

सुर्खेतप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोको परिपुरक भएको बताएका छन् विश्वका उत्कृष्टसंविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन्।

कर्णालीको समस्या नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले  कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेतबताए कर्णाली एक सभ्यता भएको उनले बताए कर्णाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ

कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुनेबताए कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्रीराजकुमार शर्मालगायतका मन्त्रीहरूको सहभागिता रहेको

प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोकाखुल्ने बताए  

Author:



क्याटोगरी छान्‍नुहोस