जसपाले माग्यो सूचना तथा प्रविधिका लागि दरखास्त

जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्तआह्वान गरेको

सूचना तथा प्रविधि विभागले पार्टीलाई प्रविधियुक्त बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको हो सो दरखास्त पार्टीका सदस्यले मात्रभर्न पाउँने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए

फर्म भर्नका लागि देशैभरका पार्टी कमिटीलाई भनिएको तर दरखास्त भर्नका लागि पार्टीका केन्द्रीय समिति सदस्य, प्रदेश समितिसदस्य वा जिल्ला समिति सदस्यले सिफारिस गरेको हुनुपर्ने

दरखास्त अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको पार्टीको वेबसाइटमा अनलाइन फर्म राखिएको जसअनुसार फर्म भर्न १५दिनको समय दिइएको

Author:



क्याटोगरी छान्‍नुहोस