ई–सेवामा जागिर खाने अवसर (सूचनासहित)

राजविराज । ई–सेवाले एकैसाथ २६५ जना कर्मचारी मागेको छ । ई–सेवाले सूचना जारी गर्दै काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्ने गरी कर्मचारी माग गरेको हो ।

घरमै बसेर आफु अनुकुल काम गर्न सकिने सुचनामा उल्लेख गरिएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस