काठमाडौं, ३० असार । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् [...]
देउखुरी, २७ असार । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे । विवाहको एक वर्षपछि [...]
काठमाडौं । निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ [...]
काठमाडौँ । सरकारले थप २३ जिल्लाका दुई लाख २३ हजार ३३० परिवारलाई गरिब सूचीमा राखेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लाका २ लाख २३ हजार ३३० परिवारलाई गरिब परिवारको [...]
राजविराज । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ। निर्वाचनको मिति तोक्ने सम्बन्धमा बुधबार सुझाव तथा परामर्शको लागि [...]
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । पूर्वराजालाई मर्यादाक्रममा नराखी मन्त्रिपरिषद्ले यससम्बन्धी नयाँ सूची स्वीकृत गरेको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम [...]
राजविराज । सरकारले मिटरब्याजीमाथि निगरानी बढाएसँगै सप्तरीका दलित समुदाय पनि खुल्न थालेका छन् । ऋणको छ गुनाभन्दा बढी रकम तिर्दासमेत कपाली तमसुक कागज फिर्ता नदिएर थप असुली गर्न थालेबाट त्रसित [...]
काठमाडौं । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ । प्रत्येक [...]
जनकपुरधाम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि तीव्रताका साथ आवश्यक काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको [...]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका [...]