काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भन्दै [...]

काठमाडौं । निर्वाचन आयोगले पाँच पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, [...]

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले वैशाख १३ गतेदेखि कडा सुरक्षा प्रबन्धका साथ [...]

सर्लाही । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ । सुरक्षाका लागि नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको [...]

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि [...]

काठमाडौं, २३ वैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक [...]

काठमाडौं, २२ बैशाख । राजनीतिक दलहरूप्रति आम नागरिकमा वितृष्णा बढिरहेका बेला युवा पुस्ता भने यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमार्फत नेतृत्व लिन सक्रिय देखिएको छ। आगामी पाँच वर्षका [...]

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ । मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र [...]

काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म ३ सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले दिएको जानकारीअनुसार विभिन्न पदमा गरी निर्विरोध निर्वाचित भएका ३ [...]

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय [...]

क्याटोगरी छान्‍नुहोस