ललितपुर, ५ फागुन । डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थालेको सरकारले अहिलेसम्म करीब २ खर्ब हाराहारीको सम्पत्ति यकिन गरेको छ । सरकारी आयव्ययको हिसाब राख्ने [...]

जनकपुरधाम । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना  बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ [...]

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् । बाराको निजगढमा बुधबार रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा [...]

काठमाडौं, ४ फागुन । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। [...]

काठमाडौं । सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् । उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड दिएका छन् । [...]

काठमाडौं, ३ फागुन । सोह्रौं शताब्दीको सुरुतिर बेलायतमा प्रधानन्यायाधीश थिए– लर्ड कोक। त्यसताका उनलाई किङ्स बेन्चको प्रधानन्यायाधीश भनिन्थ्यो। कोकलाई त्यतिबेला राजा जेम्स पाँचौंले एउटा मुद्दा आफूसँग सल्लाह नगरी अघि नबढाउन [...]

काठमाडौं । नेपालको हवाई क्षेत्र असुरक्षित भएको र नागरिक उड्डयन क्षेत्रमा प्रशस्त विकृति रहेको भन्दै युरोपेली संघ (ईयू)ले नौ वर्षदेखि लगाउँदै आएको प्रतिबन्ध हटाउन सरकारी निकायले बेवास्ता गर्दै आएको छ [...]

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशले एकता र जागरणको सन्देश दिएको बताएका छन् । आइतबार मधेश प्रदेशले आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै [...]

जनकपुरधाम । आगामी २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्ने मतदाताले मतदानमा सहभागी हुन [...]

जनकपुरधाम । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि [...]

क्याटोगरी छान्‍नुहोस