जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मन्त्री बनेका चार सांसदलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नगरिएको बताएका छन् । यसबारे लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने उनको [...]
जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, [...]
जनकपुरधाम, १६ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका–३ का एक ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सिरहा पिसिआर ल्यावबाट आज (बिहिवार) आएको परीक्षण रिपार्टमा उनी पोजेटिभ देखिएको [...]
जनकपुरधाम, १६ वैशाख । प्रदेश २ सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर औषधी खरिद गर्ने निर्णय गरेको छ । बिहिवार मुख्यमन्त्री लालबाबु राउतको [...]
जनकपुर । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट [...]
जनकपुर । पर्सामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेपछि आजदेखि एक सातासम्म निषेधाज्ञा लागु भएको छ । गत मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैकठको सिफारिस अनुसार [...]
जनकपुरधाम । पौडी खेल्नेक्रममा उदयपुरका एक बालकको मृत्यु भएको छ। बुधबार दिउँसो १२ बजे मामाको घरबाट पौडी खेल्न गएका त्रियुगा नगरपालिका-४ वगाहाका १५ वर्षीय बालक विवेक ढकालको पोखरीमा डुबेर मृत्यु [...]
जनकपुरधाम । कोभिड सङ्क्रमितको संख्या बढ्न थालेपछि सुनसरीमाभोलि (शुक्रवार) देखि निषेधाज्ञा जारी हुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधआज्ञा जारी गरिएको [...]
जनकपुर । कोरोना संक्रमित पूर्व रानी कोमल राज्यलक्ष्मी शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार भइरहेको नर्भिक [...]
राजविराज, १६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सप्तरीका एक २४ वर्षीय युवकको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारार्थ भर्ना रहेका अग्निसाइर [...]