राजविराज, २० साउन–कानून र विधि प्रक्रिया विपरित गरिएको १३ औं गाउँसभा पुनः सञ्चालनसहितका १० बुँदे माग गर्दै सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले आइतबार राजविराजमा [...]

राजविराज, १९ साउन–अग्निपीडित एक व्यवसायीलाई सप्तरी उद्योग वाणिज्य संघले एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । शनिबार पिडित व्यवसायीको घर तथा पसल रहेको बोदेवर्साइन नगरपालिका–५ मै पुगेर [...]

राजविराज–एनएमबि बैंक लिमिटेडले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तीन पाङ्ग्रे सवारी चालकहरुलाई टी-शर्ट र क्यूआर कोर्ड वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत टी–शर्ट र क्यूआर हस्तान्तरण गरिएको बैंकको [...]

राजविराज, १७ साउन–कामै नगरी एक करोडभन्दा बढी निकासा लिएको विषयमा समाचार लेख्ने पत्रकारलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिनेमाथि कारबाहीको माग गर्दै बिहिवार नेपाल पत्रकार महासंघ, सप्तरीले प्रमुख जिल्ला अधिकारी [...]

राजविराज, १७ साउन–सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सिद्धार्थ तातेड बिहिवार पूर्पक्षका लागि जेल चलान भएका छन् । राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव [...]

जनकपुरधाम–शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा बिहिवार बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ [...]

राजविराज–पछिल्लो समय सप्तरी प्रहरीले राजनीति र विचौलियाको प्रभावमा परेर अनुसन्धानमा ढिलासुस्ती गरिरहेको गुनासो भइरहदा नेपाल पत्रकार महासंघ, सप्तरीले पनि प्रहरीविरुद्ध आन्दोलन सुरु गरेको छ । बुधवार महासंघ, सप्तरीले विज्ञप्ति जारी [...]

रामशंकर भण्डारी राजविराज, १५ साउन–सप्तरीको रुपनी गाउँपालिका–३ हर्दिया टोलमा विवादको वीच सडक ढलान गरिएको छ । अधुरो सडक ढलानबाट कार्य नगरेपछि स्थानीय बिच विवाद उत्पन्न भएको हो । आर्थिक बर्ष [...]

राजविराज–सप्तरीको महादेवा गाउँपालिकामा कामै नगरी एक करोडभन्दा बढी भुक्तानी लिएको विषयमा समाचार लेख्ने एक पत्रकारलाई ज्यान मार्ने धम्की आएको पाइएको छ । नेपाल पत्रकार महासंघ, सप्तरीका कोषाध्यक्ष समेत रहेका पत्रकार [...]

काठमाडौं, १५ साउन–प्रधानमन्त्री ओलीले सरकारका सचिवहरुलाई विभिन्न विषयमा २६ बुंदे निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई बोलाएर उनले निर्देशन दिएका हुन् ।  प्रधानमन्त्री अ‍ोलीले २ वर्ष [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780