राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पीडितका लागि आवाज उठाएपछि एक व्यक्ति जनप्रतिनिधिबाटै कुटिएका छन् । वडा नम्वर ४ का वडा अध्यक्ष मुनिलाल मुखियाले डोमी सुतिहारलाई कुटपिट गरेका हुन् । हेर्नुहोस् [...]

काठमाडौँ–सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । गृह मन्त्रालयले सहसचिव तथा उपसचिव गरी २७ जनाको सरुवा गरेको छ । जसमा केही जिल्लाका सिडिओहरू गृह मन्त्रालय तानिएका [...]

राजविराज–सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आफ्नो जिम्मेवारी पूरा नगरी बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकीत पार्ने प्रहरी प्रशासनको कार्य सरासर गलत रहेका बताएका छन् । बोर्डरमा मालसमान ओहरदोहर भइरहदा [...]

काठमाडौं–सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको [...]

काठमाडौं–गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी  (सिडिओ) इन्द्रदेव यादवलाई तानेको छ । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह [...]

राजविराज–बलात्कार गरेको आरोपमा सप्तरीको राजविराजका एक होटेल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ बस्ने २८ वर्षीय आकाश आदर्श रहेका छन् । आफु बलात्कारको शिकार भएकी भन्दै आकाशकै [...]

रामशंकर भण्डारी बोदे बरसाईन (सप्तरी)–सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित गोदाममा छापामारी हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको अवैध सरसमान बरामद भएको छ । राजविराज भन्सार कार्यालयबाट प्रस्तावित सीमा सुरक्षा गुल्म [...]

राजविराज, ४ कार्तिक–सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियामा आइतवार विहान यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ गइरहेको [...]

काठमाडौं–ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब [...]

काठमाडौं–सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले [...]

क्याटोगरी छान्‍नुहोस