जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै [...]
जनकपुरधाम – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० [...]
जनकपुरधाम–नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो । [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ । आउँदो सोमबार बस्ने गरी बैठक बोलाइएको जसपाका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी [...]
जनकपुरधाम–मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले सञ्चार क्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवम् परिमार्जन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरणले मङ्गलबार मन्त्रालयमा आयोजना गरेको [...]
जनकपुरधाम– नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार [...]
जनकपुरधाम–सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको छ । कालोसूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूले उक्त [...]
राजविराज-रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुचारु हुनुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथनेपालले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । पूर्व निर्धारित आन्दोलनका कार्यक्रमअनुसार गत आइतबारबाट आन्दोलित युथआवद्ध [...]
जनकपुरधाम – सरकारले राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहका कर्मचारीको सरुवा फागुन मसान्तसम्मका लागि रोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय [...]
राजविराज–रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु हुनुपर्ने माग राखेर आन्दोलित सप्तरी युथ नेपाल आवद्ध युवाहरुले सोमबार राजविराजमा प्रदर्शन गरेका छन् । जिल्लाको राजविराज नगरपालिका–१० बिरौलस्थित शिलान्यासपछि अलपत्र [...]