काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्। ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। [...]

राजविराज, ७ फाल्गुन–काम गरे वापत उपभोक्ता समितिले रकम पाउनु आम विषय हो। तर, रकम पाएको एक वर्षपछि ब्याजसहित ५० लाखभन्दा बढी रकम सरकारी राजस्व कोषमा फिर्ता गर्दा अनौठो भएन ? [...]

जनकपुर–नेपालस्थित भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ। दूतावासले [...]

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आज [...]

राजविराज, ४ फाल्गुन–सप्तरीको बलान बिहुल गाउँपालिकामा जनप्रतिनिधिबीच विवाद देखिएको छ । अध्यक्ष खेमचन्द्र यादवले मनोमानी गर्न विशेष गाउँसभा गरेको भन्दै उपाध्यक्ष रेणु यादवसहितका चार जना वडा अध्यक्ष विरोधमा उत्रिएका छन् [...]

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका छैनन् । ओली र शाहबीच प्रतिनिधि सभामै नोकझोक परेको छ । प्रभुले आवासविहिनहरुलाई सुरक्षित घर बनाउन जम्मा ७५ [...]

राजविराज, ३ फाल्गुन–सप्तरीमा १८ वटै स्थानीय तहमध्ये बलान बिहुल गाउँपालिका उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा बलान बिहुल [...]

राजविराज, २ फागुन । दुई दलबीचको राजनीतिक द्वन्द्वले मधेश कृषि विश्वविद्यालय अस्तव्यस्त बनेको छ । गत वर्ष माघ ८ गते भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बनाउने विषयमा जनता समाजवादी पार्टी [...]

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो। [...]

काठमाडौं–भारतको छत्तीसगढ उच्च अदालतले वैवाहिक बलात्कार मुद्दामा एक व्यक्तिलाई सफाइ दिएको छ । उच्च अदालतले पतिले पत्नीसँग राखेको जबर्जस्ती वा अप्राकृतिक यौनसम्बन्ध सजायको दायरामा नआउने फैसला सुनाएको भारतीय सञ्चार माध्यमहरूले [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780