सिरहा, २७ साउन । सिरहा स्थित बलान नदीमा नुहाउने क्रममा डुबेर हिजोदेखि वेपत्ता रहेका बालकको शव आज (मङ्गलबार) फेला परेको छ । सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका १४ वर्षीय घनश्याम यादवको शव [...]
काठमाडौं, २६ साउन । एभिन्युज टेलिभिजनका संवाददाता वैद्यनाथ यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ महासंघद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गते सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर [...]
राजविराज, २६ साउन । सप्तरीमा आज दिउँसो मोटरसाइकल अर्को दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बलान बिहुल गाउँपालिका–२ दिघिया टोलकी ३० वर्षीया शान्ति कुमारी यादव सोमबार दिउँसो करिब १ [...]
राजविराज, २६ साउन । राजविराज–सखडा–गोविन्दपुर सडक निर्माण कार्य अविलम्ब सम्पन्न गर्न मा गर्दै सोमबार सखडाबाट पैदलयात्रा निकालिएको छ । नेकपा माओवादीका नेता एवम् पूर्वसिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा आयोजित [...]
राजविराज, २५ साउन । खान सरको नामबाट विश्व प्रसिद्ध फैसल खानलाई सहोदर बहिनी नभएका युट्युबर खान सरलाई १५ हजार छात्राले राखी बाँधेका छन् । भारतकाे विहार राज्यकाे पटना स्थित श्री [...]
राजविराज, २४ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चौकमा शनिबार बिहान बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४५६० नम्बरको [...]
राजविराज, सप्तरी । सप्तरीको राजविराजमा भाइले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ निवासी ४० वर्षीय लोकेन्द्र झाको आफ्नै भाइको बञ्चरो प्रहारबाट ज्यान गएको हो । झाका [...]
राजविराज, २३ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका युवा लालु यादवको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट टोली खटिएको छ । गत [...]
राजविराज, १८ साउन | निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । प्राप्त जानकारी अनुसार आइतबार दिउँसो २ बजे कोशी नदीमा पानीको बहाव १ लाख ८९ हजार ३९० [...]
राजविराज, १८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरबाट आइतबार बिहान प्रहरीले हवाई फायर गरी दुई जनालाई पक्राउ गरिएको छ। गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण [...]