काठमाडौँ–जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा संसदमा पेश गरिएको भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतिर भूमिसम्बन्धी अध्यादेश [...]

काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी [...]

बुटवल–बुटवलको सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत रूपन्देहीले पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको छ । अदालतमा सोमबार उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि पुर्पक्षका लागि [...]

काठमाडौं, २८ माघ–वैदेशिक रोजगारको नाममा ठगी गर्ने एक युवतीलाई पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगर रहेकी छन् । उनले जापान [...]

काठमाडौँ, २८ माघ–जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन गरिएको छ । यस अघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्ने गरी [...]

जनकपुरधाम, २८ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण गरेका छन् । आइतबार साँझ धनुषाका [...]

वीरेन्द्रनगर–सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ गइरहेको तिर्थयात्री बोकेर बस दुर्घटनामा परेको छ । आइतबार साँझ भे १ ख ४३३१ नम्बरको बस जिल्लाको भेरीगंगा नगरपालिकाको बबईमा दुर्घटनामा परेको जिल्ला प्रहरी [...]

जनकपुर–धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना महोत्तरीमा हुँदा ३० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा आइतबार दिउँसो ना ५ ख २८५१ नम्बरको बस दुर्घटना भएको [...]

जनकपुर–पेश्कीका विषयमा विवाद हुँदा धनुषाको एक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमै कुटाकुट भएको छ । जिल्लाको कमला नगरपालिका–२ माची झिटकैया माध्यमिक विद्यालयका प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट [...]

राजविराज–जनता समाजवादी पार्टी (जसपा) नेपालआबद्ध समाजवादी विद्यार्थी युनियन (सवियु) नेपाल, सप्तरीको अध्यक्षमा श्यामकुमार यादव चयन भएका छन् । शनिबार राजविराजमा सम्पन्न जिल्ला अधिवेशनबाट यादवको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटी चयन [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780