राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही विरपुर बाल विवाह मुक्त वडा घोषणा भएको छ । बुधवार पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको एक सभामा उक्त वडालाई बाल विवाह मुक्त [...]
जनकपुरधाम –अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन् । सोही आयोगमा कार्यरत सहसचिव घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको आज एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो । उनले [...]
राजविराज – हरवा चरवाहरुले चार बुँदे माग अघि सार्दै आइतवार सप्तरी सदरमुकाम राजविराजमा प्रर्दशन गरेका छन् । प्रदर्शनपछि उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र समेत बुझाएका हुन् । अन्तर्राष्ट्रिय मानव अधिकार [...]
राजविराज – सप्तरीमा ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतवार शहिद परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरेको छ । तराई मधेश महिला फाउण्डेशन नेपालले राजविराज नगरपालिका–९ स्थित मलेठका [...]
जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै [...]
जनकपुरधाम – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० [...]
जनकपुरधाम–नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो । [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ । आउँदो सोमबार बस्ने गरी बैठक बोलाइएको जसपाका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी [...]
जनकपुरधाम–मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले सञ्चार क्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवम् परिमार्जन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरणले मङ्गलबार मन्त्रालयमा आयोजना गरेको [...]
जनकपुरधाम– नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार [...]