राजविराज, १ साउन–जनमत पार्टीका नेता कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा आर्थिक अनियमितता भइरहेको आरोप लगाइरहदा विश्वविद्यालयमा सुशासन मिच्ने कार्य भएको पाइएको छ । विश्वविद्यालयमा आर्थिक वर्ष ०७९/०८० मा असुलउपर गर्नुपर्ने बेरुजु [...]
काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भएको हो । एसईइ परीक्षामा सहभागी [...]
राजविराज–सात महिनादेखि तलब नपाएको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता संस्कृत मावि सखडामा कार्यरत शिक्षक–कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले बुधवार विज्ञप्ति जारी गर्दै ४ बुँदे माग पूरा नभएसम्म सम्पूर्ण [...]
रामशंकर भण्डारी राजविराज–अहिले नेपाली भाषाको विवाद उत्कर्षमा छ । भाषा बिगारिएको, भाषामाथि अन्याय गरिएको, ‘प्रविधिमैत्री’ बनाउने नाममा मानक नेपाली भाषामाथि अस्वाभाविक चलखेल गरिएको आरोप लागिरहेको छ । भाषामा शुद्धाशुद्धिको विषय [...]
[caption id="attachment_25046" align="alignright" width="292"] रामबिनय यादव, स्पीच ल्याङ्गवेज प्याथोलोजिष्ट एण्ड अडियोलोजिष्ट (कार्यरतः पाटन अस्पताल ललितपुर)[/caption] रामबिनय यादव आइ विश्व श्रवण दिवस संसारभइर मनाओल जा रहल अइछ । एहि सालके मूल [...]
राजविराज, १४ फागुन–वर्ष दिनदेखि तलब भत्ता नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुले आन्दोलित भएका छन् । सोमवार बसेको शिक्षक तथा कर्मचारीहरुको बैठकले तलब भत्ता नपाएसम्म गाउँपालिकाभरिका विद्यालय बन्द [...]
राजविराज - सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा लगाइएको ताला १८ दिनपछि खुलेको छ । जिल्ला समन्वय समितिमा बिहीबार बसेको सर्वपक्षिय बैठकबाट भएको सहमतिपछि ताला खुलेको हो । विश्वविद्यालयको भवन शिलान्यास [...]
राजविराज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारको गलत नीतिका कारण संसारकै सम्भावनायुक्त भौगोलिक विविधता भएको मुलुक अल्पविकसित सूचीमा गएको बताएका छन् । मंगलबार [...]
राजविराज–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले दक्ष जनशक्ति उत्पादन गरी मधेश कृषि विश्वविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । राजविराज नगरपालिका वडा [...]
राजविराज — मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका लागि बनाइएको सुरक्षा घेरा तोडेपछि प्रहरीले लाठीचार्ज गरेको छ । आज दिउँसो कार्यक्रम चलिरहेको बेला जनमत पार्टीका नेता कार्यकर्ताले सुरक्षा घेरा तोडेका [...]