काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो। [...]
राजविराज–विगत छ महिनादेखि पारिश्रमिक नपाएको भन्दै उप–प्राध्यापक तथा कर्मचारीहरुले बिहिबार मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले क्षतिपूर्तिसहितको पारिश्रमिक पाउनुपर्ने माग राखेर गत माघ २७ गते ज्ञापन–पत्र बुझाएका थिए [...]
काठमाडौँ–जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरूमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका [...]
जनकपुरधाम–कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र [...]
राजविराज, ७ असोज–स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजले सोमबार चाडवाडको अवसर पारेर शुभकामना अदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । स्ववियुका सभापति रञ्जितकुमार यादवको अध्यक्षता तथा क्याम्पसका [...]
राजविराज, १२ साउन–जनप्रतिनिधिको लापरवाहीका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा अध्ययरत प्राविधिक धारतर्फका विद्यार्थीहरु पढ्नबाट वञ्चित भएका छन् । विद्यालयमा गत वर्षदेखि लागु भएको प्राविधिक धारतर्फ [...]
राजविराज, ६ साउन–मधेश कृषि विश्वविद्यालयको सरकारी बसमा निजी नम्बर प्लेट राखेर गुडाइने गरेको पाइएको छ । मधेश प्रदेश सरकारले ६७ लाख ९८ हजार रुपैयाँमा खरिद गरेको उक्त बस भौतिक पूर्वाधार [...]
राजविराज, १ साउन–जनमत पार्टीका नेता कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा आर्थिक अनियमितता भइरहेको आरोप लगाइरहदा विश्वविद्यालयमा सुशासन मिच्ने कार्य भएको पाइएको छ । विश्वविद्यालयमा आर्थिक वर्ष ०७९/०८० मा असुलउपर गर्नुपर्ने बेरुजु [...]
काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भएको हो । एसईइ परीक्षामा सहभागी [...]
राजविराज–सात महिनादेखि तलब नपाएको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता संस्कृत मावि सखडामा कार्यरत शिक्षक–कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले बुधवार विज्ञप्ति जारी गर्दै ४ बुँदे माग पूरा नभएसम्म सम्पूर्ण [...]