रौतहट । नगर प्रमुखको सट्टा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको सट्टामा एसईई दिंदै [...]
जनकपुरधाम – आजदेखि यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै [...]
राजविराज – मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले मातृभाषामा पठनपाठन सुरु नभएसम्म साक्षर प्रदेश बनाउने सोच पुरा हुन नसक्ने बताएका छन् । अन्तरराष्ट्रीय मातृभाषा दिवसको अवसरमा [...]
जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णय अनुसार एसईई १७ देखि २९ चैतसम्म हुने भएको छ। परीक्षा बिहान ८ [...]
जनकपुरधाम – शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, [...]
जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी शैक्षिक २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसईई चैत दोस्रोदेखि हुने भएको [...]
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको [...]
राजविराज, १९ भदौ । सप्तरीको राजविराजमा १५ औं पुस्तकालय दिवश एवम् वडादशैंको अवसर परेर साहित्यिक संस्था साझा प्रकाशनले आइतवारदेखि वृहत पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । सो प्रदर्शनीको राजविराज नगरपालिकाकी [...]
जनकपुरधाम । कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार [...]
जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका अनुसार ग्रेडिङ [...]