जनकपुरधाम, ४ साउन । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ । [...]

जनकपुरधाम, १९ असार । कोरोना महामारीका कारण स्थगित हुन पुगेको मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुचारु भएको छ । आज (आइतवार)बाट पुनः छोरी शिक्षा बीमा कार्यक्रम सुचारु [...]

काठमाडौं । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ । प्रत्येक [...]

जनकपुरधाम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि तीव्रताका साथ आवश्यक काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको [...]

काठमाडौं, ४ असार । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ । जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ [...]

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी वर्षमा सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययरत छात्राहरुलाई १–१ थान कम्प्युटर वा ट्यापटप उपलब्ध गराउने भएको छ । बुधवार मधेश प्रदेशका अर्थ [...]

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी वर्षदेखि ८ कक्षामा अध्ययनरत छात्रालाई साइकल खरिदका लागि सोझैं छात्राको खातामा अनुदान रकम हस्तान्तरण गर्ने भएको छ । मधेश प्रदेशका अर्थ मन्त्री [...]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)लिएको परीक्षामा भएको सोधिने प्रश्न पत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका [...]

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्सु लगाइदिन भनी टिपाइएका हुन्। [...]

जनकपुरधाम । यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सुरु भएको हो [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780