राजविराज, २२ भदौ । निजामती सेवा दिवसको अवसरमा आज सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अगुवाइमा अस्पताल पुगेका कर्मचारीहरुको टोलीले [...]

राजविराज, १७ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–२ महादेवापट्टीस्थित बुधवार मदरसा निरीक्षण गर्न सांसद डा.सुर्यनारायण यादव पुगेका थिए । निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित भएका उनी मधेश प्रदेशका सामाजिक विकास मन्त्री [...]

राजविराज । सप्तरीको राजविराजमा विहिवार जलवायु परिवर्तन साझेदारी कार्यक्रम बिषयक तीन दिवसीय तालिम सुरु भएको छ । खाद्य तथा कृषि संगठनको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको समन्वयमा तालिम [...]

राजविराज, ७ भदौ । किर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप मेयर मीराकुमारी यादवविरुद्ध परेको उजुरीअनुसार छानविन प्रक्रिया अघि बढाइएको छ । उनी र उनका पति महेन्द्रकुमार [...]

जनकपुरधाम । सप्तरीमा मिटरब्याजी विरुद्ध १ सयभन्दा बढी उजुरी परेको छ । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो । भदौ [...]

राजविराज, ५ भदौ । कोसी नदी हुँदै नयाँ नयाँ शैली प्रयोग गरेर भारततर्फ गाँजा तस्करी हुँदै आएको पाइएको छ । सशस्त्र प्रहरीले आइतवार विहान नदीमा तैरिरहेको अवस्थामा ९ वटा पोकामा [...]

राजविराज, ३ भदौ । सप्तरीमा छुट्टाछुट्टै दुई स्थानमा भएको घटनामा परेर एक महिलासहित दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको बोदे बरसाइन नगरपालिका–३ का १८ वर्षीय राम नरेश [...]

राजविराज । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले बुधवार राजविराजमा प्रदर्शन गरेका छन् । मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितले नाराजुलुस गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलास [...]

राजविराज, २५ साउन । वर्षेनी वर्षायाम सुरु भएसँगै सप्तकोशी नदीको बाढीले बस्ती नै तहसनहस पारेर स्थानीयलाई ज्यान जोगाउनै हाम्यहाम्य हुने गरेको ठाउँ हो, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु [...]

राजविराज, २४ साउन । सप्तरीको छिन्नमस्ता र विष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मंगलबार छिन्नमस्ता गाउँपालिका–४ लालापटीस्थित रहेको डिहबार थानको पुर्व पट्टि रहेको पोखरीमा झापाको घैलाडुवा [...]

क्याटोगरी छान्‍नुहोस