जनकपुरधाम – निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि नै आयोगले चितवन–२ [...]
राजविराज — मतदान सकिएर पनि केही उम्मेदवारका प्रतिनिधि नआएपछि रोकिएको मतगणना कार्य सुरु गर्न राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सर्वदलिय छलफल भइरहेको छ । हिजो (आइतबार) भएको निर्वाचनमा कुल १ [...]
जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उनले विश्वासको मत [...]
राजविराज– प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाबाट १८४ किलो गाँजा बरामद गरेको छ । बिशेष सुराकीको आधारमा शनिवार साँझ खटिएको प्रहरी टोलीले गोबरगाढास्थित छतौनी एरियाबाट सो गाँजा बरामद गरेको हो [...]
राजविराज – सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत मतदान कार्य सम्पन्न भएको छ । आइतबार भएको मतदानमा कुल १ हजार ९१५ जना मतदातामध्ये ८३० [...]
राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुरामा घरमै पसेर एक परिवारलाई कुटपिट गरेको छ । स्थानीय किशुन यादवकी पत्नी पचिया यादव, महिनारायण यादव, रोशन यादव, प्रकाश यादव र सीता यादव [...]
राजविराज – सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत रोकिएको मतदान पुनः सुचारु भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले निर्वाचनमा चलखेल भएको भन्दै [...]
राजविराज – सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काललाई स्थगित भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले निर्वाचनमा चलखेल भएको भन्दै विरोध जनाएपछि तनावको [...]
राजविराज, ५ चैत्र । सदरमुकाम राजविराजको मुख्य बजारमै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी (कोलेनिका) को तीन कठ्ठाभन्दा बढी जग्गामा व्यक्तिले कब्जा जमाएको खुलासा भएको छ । सरकारी जग्गामाथि [...]
विराटनगर– जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहान देखी केही स्थानमा लगाएको निषेधाज्ञा सुरु भएको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आइतबार वृहत [...]