जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो भनेर प्रश्न उठाएका छन् [...]
जनकपुरधाम । जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनेको छ । विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको [...]
जनकपुरधाम । नेपालमा पनि आज विश्व वातावरण दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ [...]
जनकपुरधाम, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र नेकपा एमालेबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा थपिएका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण [...]
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयेश त्रिपाठी । [...]
राजविराज, २१ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयका कर्मचारी शुक्रबार कार्यालयमै कुटिएका छन् । डाक्नेश्वरी नगरपालिका–६ का रामसागर मण्डल र सोही ठाउँका भल्टु भनिने रामअवतार यादवको नेतृत्वमा पुगेका २५/३० जनाको [...]
राजविराज, २१ जेठ । सप्तरीमा १४ वर्षीया बालिकालाई अपहरण गर्न लागेको भन्दै एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–२ का ३८ वर्षीय नविन देव छन् । देवलाई [...]
जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष कामचलाउ सरकारमा जाने निश्चित भएको छ । शुक्रबार दिनभर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि जसपा सरकारमा जान निश्चित भएको [...]
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् । उनले आज छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा [...]
जनकपुरधाम । प्रदेश २ मा थप २ जना वडा अध्यक्षको कोरोना संक्रमण मृत्यु भएको छ । रौतहट जिल्लाको गरुडा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर [...]