जनकपुरस्थित रामा होटलका सञ्चालक गिरीको मृत्यु

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरस्थित रामा होटलका संचालक कृष्ण गिरीको गए राति मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौं पुगेका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ । अस्पताल भर्ना भएको करिब २० दिनपछि उपचारकै क्रममा गए राति उनको निधन भएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस