यसरी मनाइयो चौरचन पर्व [फोटो फिचर]

कमल मण्डल
तिलाठी कोइलाडी । मिथिलाञ्चलमा भदौ महिनाको शूक्ल पक्ष चतुर्थी तिथिमा मनाइने ‘चौरचन’ शनिवार निष्ठापूर्वक मनाइएको छ । चौरचन पर्वमा चन्द्रमाको पूजाआजा गरी मनाउने प्रचलन रहिआएको छ ।

दिनभर निराहार बसेर आज साँझ पख चन्द्रमालाई विविध पकवानका साथै केरा, स्याउ, अम्बा, अनार तथा घरमै माटोको भाडोमा जमाएको दही अर्पण गरिएको छ ।

   

तस्बिर/कमल मण्डल

Author:



क्याटोगरी छान्‍नुहोस