२४ घण्टामा १ हजार २०७ संक्रमित थपिए

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार २०७ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधीमा १ हजार १४७ संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । हालसम्म ५३ हजार १३ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस