कोरोनाबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

जनकपुरधाम, ५ कार्तिक । कोरोना भाइरसका कारण बुधवार थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । मंगलवार ८ जनाको मृत्यु भएको थियो भने सोमवार १८ जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस