सप्तरीमा यस्तो छ ईएनटी अस्पतालको तयारी (फोटो फिचर)

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तृप्ति मेमोरियल ईएनटी अस्पताललाई रोटरी फाउण्डेशनले शनिवार एक करोड २५ लाख रुपैयाँ बराबरको उपकरण सहयोग गरेको छ । फाउण्डेशनको तर्फबाट रोटरी क्लव अफ राजधानी काठमाण्डौका पूर्व अध्यक्ष प्रताप सिंह तातेडद्वारा कान सम्वन्धी उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण हस्तान्तरण गरिएको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रम तथा अस्पताल परिसरका केही दृष्यहरु । तस्विरः मधेश लाइभ

Author:



क्याटोगरी छान्‍नुहोस