विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख नाघ्यो

जनकपुरधाम, १६ कार्तिक । विश्वमा आज (आइवार)सम्म कोरोना (कोभिड–१९) संक्रमणपछि निको हुनेको संख्या ३ करोड ३४ लाख ८७ हजार नाघेको छ ।

वल्र्डाेमिर्टस्को अद्यावधिक तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमणमुक्त हुनको संख्या ३ करोड ३४ लाख ८७ हजार ६६७ पुगेको छ ।

संक्रमणबाट आजसम्म १२ लाख ३९७ जनाको मृत्यु भइसकेको छ । विश्वभर आजसम्म ४ करोड ६३ लाख ९४ हजार १२ जनामा कोरोना संक्रमण देखिएको तथ्यांकमा छ ।

जसमध्ये १ करोड १७ लाख ५ हजार ९४८ सक्रिय संक्रमित रहेको छ । सक्रिय संक्रमितमध्ये ८४ हजार २५५ जनाको स्वास्थ्य अवस्था जटिल रहेको तथ्यांकले देखाएको छ ।

तस्बिरः एएफपी

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780