कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

जनकपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि अाज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । काेभिड-१९ महामारीका कारण गत मंसिर ९ गतेबाट भएको परीक्षा संचालन भएको थियोे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780