नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, १८ माघ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले इन्सेपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीः

promotion-dsp-janapad-2077-10-18

Author:



क्याटोगरी छान्‍नुहोस