स्थानीय तहमा यस्तो बन्ने छ कार्यालय (हेर्नुहोस् कार्यविधि)

जनकपुर, १९ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ सोमवार सार्वजनिक गरेको छ । गत विहिवार (माघ १५ गते) मन्त्रिपरिषद्को बैठकबाट पारित भएको कार्यविधि सार्वजनिक भएको हो ।

हेर्नुहोस् स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ :

MOFAGA_Notice_20210201073624
Author:



क्याटोगरी छान्‍नुहोस