मुख्यमन्त्रीद्वारा जानकी नवमीको अवसरमा सु–स्वास्थ्य तथा दिर्घायुको शुभकामना

जनकपुरधाम, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको अवसरमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना दिएका छन् ।

आज (विहिवार) उनले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना गरेका हुन् ।

जानकी अवमी धार्मिक आस्थाका साथै जनकपुरधाम र प्रदेश २ को गरिमालाई विश्वमै स्थापित गर्ने महत्वपूर्ण अवसर भए पनि विश्वभरि त्राहिमाम मचाएको कोरोना महामारीका कारण विगतझैं भव्यता दिन सक्ने अवस्था नरहेकोले आ–आफ्नो घरबाट माता जानकीको पूजा गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780