प्रदेश लोक सेवा आयोगले २८ जना कर्मचारी माग्यो (सूचनासहित)

जनकपुरधाम । प्रदेश लोक सेवा आयोग प्रदेश २ ले २८ जना कर्मचारी भर्ना गर्न आज आवेदन आह्वान गरेको छ । प्रदेश लोक सेवा आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो ।

आवेदन भर्नकालागि आगामी असार १६ गतेसम्मको मिति तोकिएको छ । लिखित, प्रयोगात्मक र अन्तर्वाताबाट कर्मचारी छनौट गरिने छ भने छनौट परीक्षा जनकपुरधाममा हुने सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस