संक्रमण घटेसँगै सप्तरीमा खुल्न थाले विद्यालय (सूचनासहित)

राजविराज, ३१ जेठ । कोभिड–१९ को संक्रमण घटेसँगै सप्तरीका स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी थालेको छ भने केही स्थानीय तहले भोली (मंगलबार) बाट सामुदायिक विद्यालयहरु खोल्ने निर्णय नै गरिकेको छ ।

पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाले भोलीबाट सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरुमा प्रशासनिक कार्य गर्न खोल्ने निर्णय गरेको हो ।

नगरपालिकाले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी विद्यालयहरु सञ्चालन हुने जनाएको छ ।

हेर्नुहोस् सूचनाः

Author:



क्याटोगरी छान्‍नुहोस