मधेश प्रदेशमा आइतवार सार्वजनिक विदा

जनकपुधाम । मधेश प्रदेशमा आइतवार (फागुन १ गते) २७ औं जनयुद्ध दिवसमा सार्वजनिक विदा दिइएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, ‘विस २०७८ साल फाल्गुन १ गते आइतवारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780