मोवाइल विगारेको भन्दै श्रीमतिमाथि चक्कु प्रहार गरी हत्या

झापा । झापाको भद्रपुर नगरपालिकामा सोमवार एक व्यक्तिले चक्कु प्रहार गरी आफ्नी श्रीमतिको हत्या गरेका छन् ।

वडा नम्वर १ लाहुरे चौकका ३४ वर्षीय अमर बहादुर तामाङले मोवाइल विगारेको विषयमा आफ्नी ३४ वर्षीया श्रीमति अनिता लिम्बुमाथि चक्कु प्रहार गरेका थिए ।

घाटी तथा शरीरमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चक्कु प्रहार गर्ने तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस