पानीमा डुबेर बालकको मृत्यु

file photo

विराटनगर । झापाको दमक नगरपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोही नगरपालिका २ बस्ने पुष्प कुमार राईको छोरा १४ वर्षीय मोहन राईको मृत्यु भएको हो ।

सोही ठाउँमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार सो सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780