स्थानीय निर्वाचनः जसपाले घोषणा-पत्र सार्वजनिक गर्दै

काठमाडौं, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तह निर्वाचन २०७९ लक्षित आइतवार घोषणा पत्र सार्वजनिक गर्दैछ ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अल्फा विटा व्याङक्वेट (शिव सदन)मा आयोजना गरिएको कार्यक्रममा घोषणा पत्र सार्वजनिक गरिने जसपा केन्द्रीय प्रचार प्रसाद समितिका संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

उनले सो कार्यक्रम उपस्थित भइदिन सम्पूर्ण सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस