जसपाले अमरेन्द्रलाई बनाए विराटनगरको उपमेयरका उम्मेदवार

जनकपुकधाम । विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) ले अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धनबाट उपमेयरको कोटा पाएको जसपाले सोमबार अमरेन्द्रलाई विराटनगर उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी उपेन्द्र यादवका छोरा हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780