मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

राजविराज–मधेश प्रदेश सरकारले मोहम्मद जयन्ती र कोजाग्रत पूर्णिमाको अवसरमा भोलि (आइतवार) सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शनिबार मोहम्मद जयन्ती र कोजाग्रत पूर्णिमाको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदा दिएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस