जसपा नेता हरिनारायण यादवले दर्ता गराए उम्मेदवारी

जनकपुरधाम । प्रमुख प्रतिपक्षी गठबन्धनबाट महोत्तरी–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता हरिनारायण यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरविरुद्ध उनले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभामा जसपाबाट दिपेन्द्र झा र नेकपा एमालेबाट रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस