मधेश प्रदेशमा समानुपातिक मतगणना : कसको कति ?

जनकपुरधाम – आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ।

पछिल्लो मतगणनाअनुसार मधेस प्रदेशमा नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ हजार ९५०, नेकपा एमालेले ३ हजार ९२४ मत प्राप्त गरेको छ ।

जनमत पार्टीले ३ हजार ५७४, नेकपा माओवादी केन्द्रले १ हजार ९४४, जसपाले १ हजार ९२५ र अन्यले ५ हजार ४९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस