ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित

काठमाडौं – ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई २०४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् ।

भट्टराईले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धाबीच परिणाम आफ्नो पक्षमा पारे ।

मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०५ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिए ।

Author:



क्याटोगरी छान्‍नुहोस