img img img

तीनवटै क्षेत्रको मतगणना आजै थालिने

जनकपुरधाम – आज विहान ७ बजदेखि सुरु भएको चितवन २, तनहुँ १ र बारा २ को उपनिर्वाचनको मतदान सकिएको छ । तीन वटै क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ ।

मतदान सकिएसँगै आजैबाट मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्नमा पनि ढिलाइ नगर्ने उनको भनाइ छ ।

Author:

क्याटोगरी छान्‍नुहोस