नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

जनकपुरधाम – नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।

११औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस