कृषि विकास बैंकद्वारा १७९ रिक्त पदका लागि आवेदन (सूचनासहित)

जनकपुरधाम – कृषि विकास बैंकले १७९ रिक्त पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।

आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस