यादव दम्पतिको सहयोगमा प्रहरी बिट

राजविराज – सप्तरीको राजविराज नगरपालिका–५ स्थित कुनौली मोडमा प्रहरी बिट निर्माण भएको छ ।

स्थानीय बैजनाथ यादव र उनकी श्रीमती रेखा यादवको सहयोगमा प्रहरी बिट निर्माण भएको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीलाई उक्त प्रहरी बिट हस्तान्तरण गरिएको जनाएको छ ।

उक्त कार्यक्रममा यादव दम्पतिलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक कार्कीले शान्ति सुरक्षाका निम्ति खटिएका प्रहरीले कटिवद्ध रुपमा काम गर्दै आएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780