क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

काठमाडौंनेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा बर्तमान अध्यक्ष चतुरबहादुर चन्द निर्विरोधनिर्वाचित भएका छन्

क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुने तयारी भईरहेको बेला चन्द निर्विरोध भएका हुन् चन्दविरुद्ध उम्मेदवारी दिने तयारी गरेका विनय राजभण्डारीले उम्मेवारी नै नहालेपछि चन्द निर्विरोधभएका छन्।

त्यस्तै, नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा उम्मेदवारी दिएका छन् ।खड्काकोविरुद्ध प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा

कुल ८५ मतदाता रहेकोमा प्रतिनिधि छनौटमा विवाद भएकाले झापाको मताधिकार काटिएको

जसका कारण कुल मतसंख्या ८४ मात्रै कायम गरिएको कुनै पनि पदमा जित्नका लागि न्युनतम ४३मत आवश्यक पर्ने भएको

Author:



क्याटोगरी छान्‍नुहोस