मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम–मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनैले मुख्यमन्त्री यादवको पक्षमा मत दिएका हुन् । मतदान सुरु हुनुअघि नै नेपाली कांग्रेस, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।

संघीय गठबन्धनमा फेरबदल भएपछि मधेश प्रदेश सरकारलाई कांग्रेसले समर्थन फिर्ता लिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस