तराई–मधेशका जिल्लाहरुमा कृष्ण जन्माष्टमी विशेष उत्साहका साथ मनाइन्छ । गाउँगाउँमा मााटाको मूर्ती बनाएर पूजाआजा गरिन्छ । राधाकृष्णका अतिरिक्त भगवतीको विशेष मूर्ती बनाइने परम्परा रहेको छ । जन्माष्टमीको एक दिन मात्र बाँकी रहँदा मूर्तीकारहरु मूर्तीलाई अन्तिम रुप दिनमा व्यस्त देखिएका छन् । यतिबेला गाउँदेखि सहरसम्म कृष्णष्टमीको रौनक चढेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित पर्साही टोलमा निर्मित मूर्तीमा रङ्गरोगन गर्दै मूर्तीकारहरु । शब्द तथा तस्विरः मधेशलाइभ/सप्तरी
